संसारभर पशु अधिकारको बहस चर्केको छ। शाकाहारी आन्दोलनसँगै पश्चिमा मुलुकहरुमा भेगन आन्दोलनले ठूलो रुप लिँदैछ। पशुलाई कठोर यातना दिएर उनीहरुलाई उपभोग गर्ने चलनको विरुद्धमा उभिएको यो अभियानमा माछामासु त परको कुरा दही–दुध, महसमेत वर्जित छ। यो अभियानमा लाग्नेले मासु तथा दुग्धजन्य पदार्थ सेवन नगर्ने मात्र होइन, पशुबाट उत्पादित लत्ताकपडासमेत वहिष्कारको जीवनयापन गर्छन्। धेरैले यसलाई कठोर जीवनयापन भनेरसमेत परिभाषित गर्छन्।
यहाँ बलिउड तथा हलिउडका भेगन सेलिब्रेटीलाई प्रस्तुत गरिएको छ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
यहाँ बलिउड तथा हलिउडका भेगन सेलिब्रेटीलाई प्रस्तुत गरिएको छ।
Loading...
No comments:
Post a Comment