ब्वाईफ्रेण्डको यस्तो कुकृत्यका कारण 'बालिका बधु' अभिनेत्रीले आत्महत्या गरेको खुलासा भिडियो हेर्नुहोस ==>>
'बालिका बधु' टिबी श्रृखंलाकी अभिनेत्री प्रत्युसा मुखर्जीले आफ्ना ब्वाइफ्रेण्डको घिनलाग्दो कुकृत्यका कारण आत्महत्या गरेको खुलासा भएको छ।
'मुम्बई मिर्रर'ले प्रत्युसाले आत्महत्या गर्नुअघि आफ्ना ब्वाईफ्रेण्ड राहुल राज सिंहसँग गरेको ३ मिनेट लामो फोन कुराकानीमा प्रत्यूसालाई वेश्यावृत्तिमा संलग्न गराएपछि आत्महत्या गरेको 'मुम्बई मिर्रर'ले जनाएको छ।
सो पत्रिकालाई प्राप्त फोन संवादको कपीमा प्रत्युसाले कलाकार बन्न आएकी आफूलाई यस्तो घृणित कार्यमा संलग्न गराएको भन्दै आक्रोश पोखेकी छन्।
सो फोन संवादमा उनले राहुललाई अत्यन्त भद्दा गाली गर्दै, 'म यहाँ आफूलाई बेच्न होइन् अभिनय गर्न आएकी हुँ। तर, तिमीले मलाई आज कहाँ पुर्यायौ। राहुल तिमीले अन्दाज लगाउन सक्दैनौ म यति बेला के महशुस गरिरहेकी छु', भनेकी छन्।
त्यस्तै प्रत्युसाले, 'राहुल तिमी अत्यन्तै स्वार्थी रहेछौ। मान्छेले मेरो बारेमा नराम्रो कुरा गर्न थालिसके। उनीहरूले मेरा बाबुआमालाई घटिया भन्न थालेका छन्' भन्दै सो फोन संवादको अन्तय 'राहुल सब सकियो। म सकिए। अब म मरे' भनेर टुङ्ग्याएकी छन्।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ

Loading...
No comments:
Post a Comment