झापामा एक दर्जन जोडी प्रहरी नियन्त्रणमा
यौन कर्मलाई हाम्रो समाजले जहिले पनि आवरणमा घृणित शब्दका रूपमा लिँदै आएको छ तर पर्दापछाडि भने यसको उपभोग उत्तिकै सक्रियतापूर्वक हुँदै आएको पाइन्छ । शिवलिङ्ग र योनिको श्रद्धापूर्वक पूजा गरिनु तथा मन्दिरका टुँडालहरूमा कुँदिएका यौन आकृतिहरूले एकातिर समाजमा खुलारूपमा यौनको आराधना भैरहेको देखाउँछ भने अर्कातिर यौनको विरोध गरेर यही समाजले पाखण्डी प्रवृत्ति पनि देखाइरहेको छ ।
Loading...

No comments:
Post a Comment