प्रचन्डले किन देउवालाई मार्ने कोसिस गरे ? आफुलाई मार्ने कोसिस गरेको भन्दै प्रचण्ड बिरुद्ध उजुरी.. भिडियो सहित
आफुलाई मार्ने कोसिस गरेको भन्दै प्रचण्ड बिरुद्ध शेरबहादुरले उजुरी दिएका छन ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
सभापति देउवाकै निर्देशनमा आयाेगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वकालको क्रममा कांग्रेस थुप्रै निर्दोष कार्यकर्ता मारिएको , राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका लखेटिएका बेपत्ता पारिएकालगायत भौतिक सम्पत्ति र संरचनाहरु ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा माग गरिएको अाजको राजधानी दैनिकमा समाचार छ ।
Loading...

No comments:
Post a Comment