अमेरिकाको फ्लोरिडा स्थित एक निजी विद्यालयमा पढाउने शिक्षिकाले नाबालक छात्रसँग अनैतिक रुपमा सम्बन्ध बनाएकी छन् ।
शिक्षिकाले पहिले छात्रलाई रक्सी खुवाएर झ्याप पारिन् फेरि उनीसँग शारिरीक सम्बन्ध बनाइन् ।
अन्तर्राष्ट्रिय पत्रिका डेली मेलका अनुसार २८ वर्षीय महिला (शिक्षिका)ले १६ वर्षीय केटालाई आफ्नो घरमा लगेर खुब रक्सी खुवाइन् अनि शारिरीक सम्बन्ध बनाइन् ।
भनिएको छ, यसअघि उनी सामाजिक सञ्जाल स्नयाप च्याटमा केटासँग कुरा गर्थिन् र आफ्ना अश्लिल फोटोहरु केटालाई पठाउँथिन् । छात्र नाबालक भएकाले शिक्षिकामाथि बलात्कारको आरोप लागेको छ ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
शिक्षिकाले पहिले छात्रलाई रक्सी खुवाएर झ्याप पारिन् फेरि उनीसँग शारिरीक सम्बन्ध बनाइन् ।
अन्तर्राष्ट्रिय पत्रिका डेली मेलका अनुसार २८ वर्षीय महिला (शिक्षिका)ले १६ वर्षीय केटालाई आफ्नो घरमा लगेर खुब रक्सी खुवाइन् अनि शारिरीक सम्बन्ध बनाइन् ।
भनिएको छ, यसअघि उनी सामाजिक सञ्जाल स्नयाप च्याटमा केटासँग कुरा गर्थिन् र आफ्ना अश्लिल फोटोहरु केटालाई पठाउँथिन् । छात्र नाबालक भएकाले शिक्षिकामाथि बलात्कारको आरोप लागेको छ ।
Loading...

No comments:
Post a Comment