नेपालीहरुले उनलाई खुलेर स्वागत गरेनन् । बरु विरोधमा उत्रिए । भारतीय पत्रिका हिन्दूस्तान टाइम्सको खबरलाई मान्ने हो आफ्नो विरोध हुने कुरा मुखर्जीलाई पहिला नै थाहा थियो । त्यसका बाबजुद पनि उनी नेपाल आए किन त ? मुखर्जीको नेपाल भ्रमणमा कुनै उल्लेखनीय उपलव्धि नहुने तर त्यसको मुख्य मिसन चीनभन्दा भारत नेपालको पहिलो मित्र भएको देखाउन यस्तो खेल खेलिएको नेपालका राजनीतिक विश्लेषकहरुको विश्लेषण रहेको छ ।चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा नेपालको समग्र राजनीतिक, आर्थिक विकास लगायत तमाम क्षेत्रमा पर्ने दूरगामी प्रभावका कारण भारतको चर्को दबाबमा प्रचण्ड सरकारले सीको भ्रमण रोकेर मुखर्जीको भ्रमणलाई पहिलो प्राथमिकतामा राखेको हो ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:
Post a Comment