Saturday, October 1, 2016

३० सेकेण्डसम्म लगातार भूकम्पले हल्लायो पाकिस्तानलाइ.LIVE फुटेज स्याटलाइटबाट(भिडियो)



काठमाडौं, १५ असोज । पाकिस्तानको अधिकांश भुभागमा शनिबार दिउँसो ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

पेशावर र इस्लामावाद सहित देशका विभिन्न भुभागमा भूकम्पले आधा मिनेटसम्म हल्लाएको र क्षति विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment