Friday, October 14, 2016

खुल्न थाले द्वन्दका फाइल, को–को जालान जेलमा.नामहरुको सुची,हेर्नुस भिडियोमा



सत्य निरुप्ण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले द्वन्दकालीन घटनाका अपराधमा छानबिनकार्य प्रराम्भ गरेका छन् । सत्य निरुपणले सातवटै प्रदेशमा मुकाम खोलेर छानबिन अघि बढाउने भएको छ । बेपत्ता आयोगले प्रारम्भिक जाँचबुझकार्य सम्पन्न गरिसकेको छ ।

सत्य निरुपणको प्रस्तावअनुरुप अर्थ मन्त्रालयबाट विज्ञ र विशेषज्ञसम्बन्धी आर्थिक मापदण्ड अनुमोदन भएका कारण छानबिन अघि बढाउन सहज भएको छ । उजुरी सम्बन्धी मापदण्ड रोक्न सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशले छानबिन प्रभावित नहुने सत्य निरुपण आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले बताए । आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment