Monday, October 24, 2016

माल्टामा बिमान दुर्घटनामा खिचिएको LIVE भिडियो जहा मान्छे जिउदै जल्दै छ.



माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार एक सानो विमान प्रस्थानको क्रममै दुर्घटनागस्त भएको छ । यस दुर्घटनामा परी विमानमा रहेका पाँच व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

ञ सञ्चार माध्यहमले सोमबार बिहान सबेरै दिएको जानकारीअनुसार युरोपियन सीमा नियन्त्रण एजेन्सीले सो विमान चार्टर गरेको थियो । सो विमान लिवियातर्फ उड्न लागेको बताइएको छ । रासस ÷एएफपी
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment