बुटवलका प्र्यांकस्टर्सबाट एक अनौठो EXPERIMENT जुन अहिलेसम्म कुनै पनि प्र्यांकमा सायद देखिएको छैन.सानो समयमा सफलता प्राप्त गरेको प्र्यांकस्टर्स समुहको "LAUGH NEPAL LAUGH" नामको युट्युब च्यानलले ब्यापक चर्चा पाइरहेको छ र दर्शकहरुले अहिलेसम्मका प्र्यांकहरु रुचाइ आउने दिनमा अझै राम्रा राम्रा प्र्यांकहरु बनाउन आग्रह समेत गरेको कमेन्टमा देख्न सकिन्छ.
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
सुरज रेग्मी र साथीहरुको सहयोगमा बनाइएको यो अनौठो प्र्यांक जहा खुलेआम ब्लु फिल्म हेरेजस्तो गरी अन्जान तरिकाले वरिपरी भएका मान्छेहरुलाई सेक्सी उत्तेजक आवाज सुनाइदै छ.अश्लिल आवाज ठुलो आवाजमा सुन्दा वरिपरी रहेका मान्छेहरुको प्रतिक्रिया हेर्ने लायकको छ.एकचोटी हर्नुस र पेट मिची मिची हास्नुहोस.
Loading...
No comments:
Post a Comment