Sunday, October 16, 2016

UAE का नेपाली कामदारहरुलाई दिपावलीको शुभकामना दिदै UAE सरकार.नेपालीहरुको तारिफ,हेर्नुस भिडियोमा


युएई–संयुक्त अबर इमिरेटस्का युवराज मोहम्मद बिन जायद अल नहयानका एउटा भिडियो आजकल सोलस मिडियामा भाइरल भएको छ। भिडियोमा युवराज मोहम्मद भारतीय सन्त मोरारी बापुको एक प्रवचन कार्यक्रममा भाषण गर्दै गरेको दृष्य छ। युवराजले आफ्नो भाषणको सुरुमा र अन्त्यमा ‘जय सियाराम’ को उच्चारण गर्छन्।

सो भिडियो मुरारी बापुको सत्संगको हो। भारतीय संचारमाध्यमका अनुसार गत सेप्टेम्बर १७ देखि २५ सम्म मुरारी बापुको सत्संग युएइमा भएको थियो।
सो सत्संगमा भाग लिन पुगेका युवराजले मंचमा पुग्ने वित्तिकै ‘जय सियाराम’ भनेर मन्तव्य सुरु गरेका थिए।

उनले जय सियारामको उच्चारण गर्दा सत्संगको हलमा लामोसमयसम्म ताली बजेको थियो। इस्लामिक मुलुकमा हिन्दु कार्यक्रममा उल्लेख्य सहभागीता रहेको भन्दै युवराजले सबैलाई धन्यवाद दिएका थिए।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment