सर्वसाधरणलाई आग्रह गरेको छ । ट्राफिक प्रहरीले तीन दिन सम्म भारतीय राष्ट्रपति मुखर्जीका लागि प्रयोग हुने सडक र त्यसको समय समेत सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीले मुखर्जीको भ्रमणका कारण भनेर त उल्लेख गरेको छैन । तर विशेष कारणवश भन्दै ट्राफिक प्रहरीले तीन दिनसम्म बिभिन्न रुटको बिकल्प खोज्न आग्रह गरेको छ ।
यस्तो छ ट्राफिक प्रहरीले तयार पारेको रुट तालिका
विशेष कारणवश काठमाडौंका निम्न सडकहरु हुँदै चल्ने सवारी साधनहरु
निम्न मिति तथा समयमा प्रभावित हुने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न सबैमा हार्दिक अनुरोध ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
7:34 AM
No comments:
Post a Comment