Thursday, October 20, 2016

मलेसिया गएको २ महिनामा नेपाली युवतीको बस ठक्करबाट मृत्यु(भिडियो)


ईलाम घर भई करिब 2 महिना यता देखि रोजगारिको सिलशिलामा मलेशियामा आउनु भएको हाम्रो नेपालि चेलि सॅगिता राईको बसको ठक्करबाट डिउटिमा जाने क्रममा बाटो क्रस गर्न क्रममा बसले ठक्कर दिदा घटनासाथलमै मृत्यु भएको छहजूरको आत्माले शान्ति पाओस #सॅगिता राई दिदि उहालाई चिन्नहुने जतिले उहाको घर ईलाम सम्म खबर गरिदिनुहुन अनुरोध गर्छु।।।शेयर गरेर सबैको सामुपुर्याउनु होला
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment