Monday, October 10, 2016

कास्कीको ढिकुरपोखरीमा दश बर्षीय बालिकाको बलात्कारपछि हत्या.दशैँ दशा बन्दै गरेको दुखद खबर,हेर्नुस भिडियोमा



दशैको फुलतापतीको दिन शनिवार अपरान्ह घरबाट हराएकी विकको आईतवार अष्टमीको दिन विहान घर नजिकै खेतमा मृत अबस्थामा शब भेटिएको हो । शबको प्रकृति हेर्दा वलात्कारपछि हत्या भएको आशंका गरिएको भएपछि एकिन हुन वाँकी रहेको प्रहरीले जनाएको छ ।

वलात्कारपछि हत्या वा हत्या मात्रै भन्ने बारे पोष्टमार्टम रिपोर्टपछि मात्रै एकिन गर्न सकिने प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले पिसपोखरालाई जानकारी दिए ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment