Tuesday, October 11, 2016

ओली सरकारले चिनको सहयोगबाट नेपालको बिकास गर्ने सपना प्रचण्डले तुहाएरै छाडे,देशप्रती प्रचण्डको घात,हेर्नुस भिडियोमा



जतिबेला नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदैछन् भन्ने चर्चा थियो, त्यसबेलासम्म भारतीय सञ्चार माध्यमले नेपालमा चिनियाँ प्रभाव बढेको चर्चा गरिरहेका थिए । तर, अहिले सी जिनपिङको नेपाल भ्रमणको चर्चा सेलाएको छ । र, भारतीय मिडियाहरु बंगलादेशमा चिनियाँ प्रभाव बढेको चर्चा गर्नतिर कस्सिएका छन् ।बितेका ३० वर्षयता चिनियाँ राष्ट्रपतिको यो पहिलो बंगलादेश भ्रमण हुनेछ। राष्ट्रपति सी १४ अक्टोबरमा अर्थात शुक्रबार ढाका पुग्नेछन् । त्यसक्रममा चीनले बंगलादेशलाई ४० अर्ब डलर बराबरको ऋण घोषणा गर्ने बताइएको छ ।

बंगलादेशका वित्त आयोजना राज्यमन्त्री एमए मन्नानले राष्ट्रपति सीको यात्राका क्रममा ऋण सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । तथापि उनले ऋण रकम कति हुने भन्ने बताएका छैनन् ।

उता चिनियाँ सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँका विदेशमन्त्रालयका सहमन्त्री कोङ च्वानोऊले भनेका छन् कि राष्ट्रपति सीको बंगलादेश भ्रमण एउटा कोशेढुंगा सावित हुनेछ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment