Wednesday, September 21, 2016

पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा भारतको धज्जी उडाए


पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भारतको धज्जी उडाएका छन् । महासंघको वार्षिक बैठकलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले भारतीय सेनाद्वारा कश्मिरमा मानव अधिकार उल्लंघनका गम्भीर घटना भएको भन्दै अन्तर्राष्ट्रिय छानविनको माग गरे ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment