५ महिना पछी संगै भएका जोया र जीवन हर्षित हुदै भनेका शब्दहरु हेर्नुस भिडियोमा
अन्तत: ५ महिनाको बिछोड पछि जिबनले आफ्नी मायाँ जोया र सानो छोरा एरिकलाई अँगालोमा बाँधेका छन् , टिकट नमिलेकोले जेठो छोरो मिगेलले भने आज बाबा जिबनलाई भेट्न सकेका छैनन् , भोलि अर्को सल्लाह हुँदैछ , अहिलेलाई सम्पूर्ण सहयोगी र सुबेच्छुक मनहरुलाई बधाई ! अनी धन्यवाद !
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
Loading...
No comments:
Post a Comment