जीवन फिलिपिन्स जानु अघी बोलेका मनछुने शब्द हेर्नुस तल भिडियोमा
फेसबुक एबम अनलाइन मिडियामा छाएका जोया र जिबन थापाको सम्बन्ध जोडिने भएको छ | जिबन थापा आज जोया लाइ लिन आफ्नो मामा कामे मगरको साथमा फिलिपिन्स प्रस्थान गरेको कुरा नेरुता मोक्तान तामाङले आफ्नो फेसबुकमा स्टाटस राख्दै भनेका छन “भाइ आफ्नो परिवार लिन मामा कामे मगर को साथमा फिलिपिन्स प्रस्थान !! सुभ यात्रा भाइ साथै सफल्ताको सुभकामना ।। wish you all the best !!” एअरपोर्टमा उभिएर जीवनले हातमा पासपोर्ट राखी फोटो खिचाउदै गरेको दृश्य उनले फेसबुकमा राखेर उनि फिलिपिन्स जान लागेको कुरा जानकारी गराएका छन | लगभग महिना दिन देखि जोया र जिबन थापाको बारेमा अनलाइन मेडियामा जताततै चर्चा रहेको देख्न सकिन्छ |
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
11:47 AM
No comments:
Post a Comment