Sunday, September 18, 2016

अझै रोकिएन भूकम्प, सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प



सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४।६ रेक्टर स्केलको भूकम्प गएको छ । आईतबार राती १० बजेर ५८ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा, काठमाडौँ लगायत पूर्वी क्षेत्रमा समेत यसको कम्पन महशुस भएको छ ।


दुई साताअघि दोलखा केन्दुबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment