Wednesday, December 21, 2016

फेरि राजधानी बन्दको घोषणा !

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव नेतत्वको माअ‍ोवादीका जनवर्गीय संगठनले बुधवार उपत्याका बन्दको घोषणा गरेका छन् । राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्ल, अखिल क्रान्तिकारी टे«ेड यूनियनका केन्द्रीय सदस्य अनुप शर्मा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पूर्णबहादर सिंहले विज्ञप्ती निकालेर बन्दको घोषणा गरेका हुन् । यस अघि उनीहरुले आयल निगम बाहिर प्रर्दशन गरिसकेका छन् ।

विज्ञप्तीमा जनजीवन थप कष्टकर हुने बताइएको छ ।–नेपालीमा अझै मुल्य घटाउनुपर्नेमा बढाउनु निन्दनीय भएको उल्लेख छ ।

–मुल्यबृद्धि फिर्ता लिन आग्रह गरिएको छ ।
–मुल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने उल्लेख छ ।

-यस अघि विप्लव माओवादीले खाद्य सुरक्षाको विषयलाई लिएर मंसिरमा एक दिने नेपला बन्दको आव्हान गरेको थियो । गैरसरकारी संस्थको मुद्दा उठान गरेको भन्दै त्यसबेला विप्लव माओवादीको आलोचना पनि भएको थियो ।


-यस अघि संसोधन प्रस्तावको विरोधमा पुस १ देखि ३ सम्म एमालेले लुम्बिनी अंचल बन्द गरेको थियो ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment