खुशीको खबर... फेरी सुनको मूल्य आज भन्दा २० वर्ष पहिलेको जति नै हुन लागेको ..पुरा समाचार पढ्नुस्.........
सुनको भाउ लगातार ओरालो लाग्न थालेको छ ।
पछिल्लो पटक एक महिनाको अवधिमा मात्रै करिब २८ सय रुपैयाँ घटिसकेको सुन आज पनि तोलामा ४ सय रुपैयाँले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेपछि नेपालमा पनि यसको प्रभाव परेको व्यवसायीहरुले बताएका छन् ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ४८ हजार ७ सय र तेजावी सुन ४८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको भाउ भने आज प्रतितोला ६ सय ८० रुपैयाँ रहेको छ ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
पछिल्लो पटक एक महिनाको अवधिमा मात्रै करिब २८ सय रुपैयाँ घटिसकेको सुन आज पनि तोलामा ४ सय रुपैयाँले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेपछि नेपालमा पनि यसको प्रभाव परेको व्यवसायीहरुले बताएका छन् ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ४८ हजार ७ सय र तेजावी सुन ४८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको भाउ भने आज प्रतितोला ६ सय ८० रुपैयाँ रहेको छ ।
Loading...

No comments:
Post a Comment