Friday, December 16, 2016

सिमित समयको लागी नेपालीहरुका लागी जापान सरकारले लागु गर्यो फ्री भिसा प्रणाली(भिडियो)


जापानले भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि त्यसतर्फ पढ्नजाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ ।
शिक्षा मन्त्रालयका अनुसार एक वर्षयता विद्यार्थीको प्रमुख रोजाई जापान बनेको छ ।


केशरमहलमा नोअब्जेक्सन लेटर लिन आएका विराटनगरका सुनिल साहले पढाइका साथै काम गरेरराम्रो कमाउन सकिने भएकाले जापान जान लागेको बताए ।
मन्त्रालयका छात्रवृत्ति शाखाका प्रमुख प्रकाश महर्जनले राम्रो पढाइसँगै कमाई पनि हुने भएकाले जापान जाने विद्यार्थी बढ्दै गएको बताए । उनका अनुसार २०७० साउन १ देखि ०७१ असार ३२ सम्ममा ७ हजार ९ सय ३३ विद्यार्थीले जापानमा उच्चशिक्षा हासिल गर्न नो अब्जेक्सन लेटर लिएका छन् । आजको नागरिकमा समाचार छ ।जापानले भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि त्यसतर्फ पढ्नजाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ ।

शिक्षा मन्त्रालयका अनुसार एक वर्षयता विद्यार्थीको प्रमुख रोजाई जापान बनेको छ ।केशरमहलमा नोअब्जेक्सन लेटर लिन आएका विराटनगरका सुनिल साहले पढाइका साथै काम गरेरराम्रो कमाउन सकिने भएकाले जापान जान लागेको बताए ।
मन्त्रालयका छात्रवृत्ति शाखाका प्रमुख प्रकाश महर्जनले राम्रो पढाइसँगै कमाई पनि हुने भएकाले जापान जाने विद्यार्थी बढ्दै गएको बताए ।
उनका अनुसार २०७० साउन १ देखि ०७१ असार ३२ सम्ममा ७ हजार ९ सय ३३ विद्यार्थीले जापानमा उच्चशिक्षा हासिल गर्न नो अब्जेक्सन लेटर लिएका छन् । आजको नागरिकमा समाचार छ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment