नेपालमा ८ रेक्टर भन्दा ठूलो भुईँचालो जानसक्ने खतरा देखिएको छ छ । वैज्ञानिकहरुको एक अध्यनले गत बर्ष गएको गोरखा भूकम्पभन्दा पनि ठूलो भूूईचालो जानसक्ने औल्याएको छ । गतबर्ष गएको भूूईचालोपछिको स्थलगत अध्यन र त्यसको विश्लेषणबाट १२४ माइलसम्म पहिलेको भूूभाग कमजोर भएको अध्यनले देखाएको छ । त्यही कजोर भौगोलिक अवस्थाका कारण ८ र त्यो भन्दा पनि माथिको भूूईचालो जान सक्ने देखिएको डेली मेल युकेले लेखेको छ ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
7:09 AM
No comments:
Post a Comment